सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला

विकल्प न्यूज/बेनी चैत ६ गते ।   सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको … Continue reading सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला